Logo

२०८३, आश्विन ११गते


images
images

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरुसँग छलफल गर्दै

प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरुसँग छलफल गर्दै

images
  • प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरुसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले समानुपातिक सांसदहरुसँग छलफल गर्ने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेनले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग भोलि बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ। छलफल मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने भएको छ । 

    images
    images
    images

    छलफलमा सांसदहरूले आआफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने बताइएको छ ।

    images
    images
    images

    यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।