Logo

२०८३, कार्तिक २८गते


images
images

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

images
  • इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा
    images

    काठमाडौं । इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन् ।

    images
    images
    images

    कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको छ। अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन् ।

    images
    images
    images

    ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो । 

    images
    images

    परराष्ट्र मन्त्रालयले झालाई इरान युद्ध भन्दा अगाडी नै पक्राउ गरेको बताएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमृत झा रिहा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।