Logo

२०८३, आश्विन १०गते


images
images

इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति

इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति

images
  • इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति
    images
    images

    काठमाडौँ । इजरायल र लेबनानबीच १० दिनको युद्धविराममा सहमति भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनको युद्धविरामको सहमति भएको र सहमति बिहीबार राति करिब २: ३० बजेदेखि लागू हुने जानकारी दिएका छन् ।

    images
    images
    images

    ट्रम्पका अनुसार उनले लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छुट्टाछुट्टै वार्ता गरेपछि यस्तो सहमति जुटेको हो ।

    images
    images
    images

    उनले यसै साता वासिङ्टनमा दुवै देशबीच ३४ वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । उक्त वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी थिए । ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री रुबियो तथा संयुक्त सेनाध्यक्ष समिति अध्यक्ष जनरल ड्यान केनलाई दुवै देशसँग समन्वय गर्दै दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा काम गर्न निर्देशन दिएको बताएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल लेवनन युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।