Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

कानून समितिको सभापतिमा समीक्षा बास्कोटा निर्वाचित

कानून समितिको सभापतिमा समीक्षा बास्कोटा निर्वाचित

images
  • कानून समितिको सभापतिमा समीक्षा बास्कोटा निर्वाचित
    images
    images

    काठमाडौं । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्वाचित भएकी छिन् ।

    images
    images
    images

    शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो ।

    images
    images
    images

    बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो । सभापति पदमा उनको एकल उम्मेदवारी परेको थियो ।

    images
    images
    images

    निर्वाचित भएपछि उनले जिम्मेवारी ठूलो भएको र सबै बसेर महत्वपूर्ण छलफल गरेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अगाडि बढाउने बताइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कानून समिति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।