Logo

२०८३, कार्तिक २८गते


images
images

नेप्से

नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै

नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै

images
  • नेप्सेमा सोमबारदेखि नयाँ व्यवस्था लागू हुदै
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारदेखि नयाँ व्यवस्था लागू गरेको  छ । 

    images
    images
    images

    नयाँ नियमअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ, जुन यसअघि १० प्रतिशत रहेको थियो ।

    images
    images
    images

    त्यस्तै, कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि र नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनको बाँकी सबै कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।

    images
    images

    नेप्सेले नेपाल धितो पत्र बोर्डको स्वीकृतिमा धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ कार्यान्वयनमा ल्याउन साबि धितोपत्र कारोबार सदस्यहरुलाई निर्देशन दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।