Logo

२०८३, आश्विन १०गते


images
images

शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त

शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त

images
  • शाही र अली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त
    images
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

    images
    images
    images

    क्यानले बसन्त शाही र कलाम अलीलाई पुरुष राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । दुवैले यस अघि पनि सहायक प्रशिक्षकको भूमिका निभाएका छन् ।

    images
    images
    images

    नेपाली टिमले सोमबारदेखि युएईविरुद्ध टी-२० सिरिज खेल्दैछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।