Logo

२०८३, कार्तिक २८गते


images
images

पार्टी महाधिवेशनबारे छलफल गर्न रास्वपा बैठक बस्दै

पार्टी महाधिवेशनबारे छलफल गर्न रास्वपा बैठक बस्दै

images
  • पार्टी महाधिवेशनबारे छलफल गर्न रास्वपा बैठक बस्दै
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।

    images
    images
    images

    पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठक सोमबार दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेछ ।

    images
    images
    images

    बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।