Logo

२०८३, आश्विन ९गते


images
images

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

images
  • एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आल्भेजमाथि जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यस्तै आल्भेजका लागि एक गोल टोनी मार्टिनेजले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडको ३२ खेलमा ७३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड एक खेल कम खेलेको बार्सिलोना भन्दा ६ अंकले पछाडी रहेको छ ।

    त्यस्तै आल्भेजको ३२ खेलमा ३३ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।