Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

प्रधानमन्त्री बालेन्द्रले आफैसँग राखे गृह मन्त्रालय

प्रधानमन्त्री बालेन्द्रले आफैसँग राखे गृह मन्त्रालय

images
  • प्रधानमन्त्री बालेन्द्रले आफैसँग राखे गृह मन्त्रालय
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्कालका लागि आफैसँग राखेका छन् । गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृहमन्त्रालय आफैसँग राखेका हुन् ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले सम्हाल्ने गरि तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    गृहमन्त्री गुरुङले सम्पत्ति विवरण र व्यावसायिक साझेदारी बारे चौतर्फी प्रश्न उठेपछि आजै राजीनामा दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।