Logo

२०८३, आश्विन ११गते


images
images

५८ वर्षीय बाबुको हत्या गरेको अभियोगमा रूपन्देहीबाट २४ वर्षीय छोरा पक्राउ

५८ वर्षीय बाबुको हत्या गरेको अभियोगमा रूपन्देहीबाट २४ वर्षीय छोरा पक्राउ

images
  • ५८ वर्षीय  बाबुको हत्या गरेको अभियोगमा रूपन्देहीबाट २४ वर्षीय छोरा  पक्राउ
    images
    images

    रूपन्देही । आफ्नै बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्ग बहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।