Logo

२०८३, कार्तिक २८गते


images
images

बागमती नदी किनाराको बस्तीबाट ६ परिवारलाई दशरथ रङ्गशालामा लगियो

बागमती नदी किनाराको बस्तीबाट ६ परिवारलाई दशरथ रङ्गशालामा लगियो

images
  • बागमती नदी किनाराको बस्तीबाट ६ परिवारलाई दशरथ रङ्गशालामा लगियो
    images

    काठमाडौँ  । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ ।

    images
    images
    images

    यहाँबाट आफू घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

    images
    images
    images

    रङ्गशालामा उनीहरुको विवरण लिएपछि व्यवस्थापन गर्ने बताइएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।