Logo

२०८३, आश्विन ९गते

images
images

१० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा सरकारको प्रतिबन्ध

१० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा सरकारको प्रतिबन्ध

images
  • १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा सरकारको प्रतिबन्ध
    images
    images

    काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । 

    images
    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो । 

    images
    images
    images

    साथै विभागले बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र बजारबाट फिर्ता गराउन निर्देशन दिएको छ । 

    images
    images
    images

    उद्योगहरूले बेकरी सर्टेनिङको उत्पादन, प्याकेजिङ तथा तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ। 

    विभागले भनेको छ: 

    यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण गर्ने उद्योगहरुले १० के. जी. भन्दा कम तौलको प्याकमा बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण नगर्न नगराउन हुन सम्वन्धित सबै उद्योगहरुलाई सूचित गरिन्छ।

    बजारमा बिक्रीवितरणमा रहेको १० के. जी. भन्दा कम तौलको बेकरी सर्टेनीङ्ग यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र बजारबाट फिर्ता (Recall) गरी यस विभाग र उद्योग रहेको क्षेत्रको विभाग मातहतको कार्यालयमा जानकारी गराउन हुन समेत सूचित गरिन्छ।

    यस सूचनाको बर्खिलाप हुने गरी कसैले बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा तथा बिक्रीवितरण गरेको पाईएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराईन्छ ।

  • सम्बन्धित विषय:

  • # बेकरी सर्टेनिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।