Logo

२०८३, आश्विन ११गते


images
images

अध्यादेश प्रकरणमा गोकुल बास्कोटा भन्छन: अरुलाई प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको ? अचम्म !

अध्यादेश प्रकरणमा गोकुल बास्कोटा भन्छन: अरुलाई प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको ? अचम्म !

images
  • अध्यादेश प्रकरणमा गोकुल बास्कोटा भन्छन: अरुलाई प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको ? अचम्म !
    images
    images

    काठमाडौँ । नेकपा एमाले नेता गोकुल बास्कोटाले सरकारले गरेको अध्यादेश ल्याउने निर्णयप्रति टिप्पणी गर्दै अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images

    उनले दुई तिहाई नजिकको सरकारले ल्याएको विधेयक पास भइहाल्नेमा अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको भन्दै प्रश्न गरेका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    बोलाई सकेको संसद रोकेर अध्यादेश किन ल्याउन परो, दुईतिहाई नजिकको सरकारले ?आखिर पास भैहाल्छ,छिटो गर्न परे छोटो बाटो पनि छ?अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको ? अचम्म !

    संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको छ । मंगलबार दुवै अध्यादेश राष्ट्रपति कार्यालय पुगेको र अहिले राष्ट्रपति पौडेलले अध्यादेश अध्ययन गरिरहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।