Logo

२०८३, आश्विन ११गते


images
images

सभामुख अर्यालसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता

images
  • सभामुख अर्यालसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेटवार्ता
    images
    images

    काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भेटका क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको छ ।

    images
    images
    images

    दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्ने विषयमा जोड दिएका छन् ।

    images
    images
    images

    सभामुख अर्यालले नेपालको विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीनको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

    राजदूत माओमिङले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीनको साथ रहने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।