Logo

२०८३, कार्तिक २८गते


images
images

सुकुम्बासीमा डोजर प्रकरण

बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले गरे आत्महत्या

बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले गरे आत्महत्या

images
  • बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले गरे आत्महत्या
    images

    काठमाडौँ । बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् ।

    images
    images
    images

    शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् ।

    images
    images
    images

    प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन भने शव अहिले बागमतीबाट बाहिर निकालिएको छ ।

    images
    images

    यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।