Logo

२०८३, आश्विन ११गते


images
images

सरकारले अर्को अध्यादेश पनि पठायो, राष्ट्रपति कार्यालयमा अध्यादेशको चाङ्ग

सरकारले अर्को अध्यादेश पनि पठायो, राष्ट्रपति कार्यालयमा अध्यादेशको चाङ्ग

images
  • सरकारले अर्को अध्यादेश पनि पठायो, राष्ट्रपति कार्यालयमा अध्यादेशको चाङ्ग
    images
    images

    काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । 

    images
    images
    images

    नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । योसँगै ६ अध्यादेश जारी हुन बाँकी रहेको छ । 

    images
    images
    images

    विशेष गरि राष्ट्रपति पौडेल संबैधानिक परिषद सम्बन्धि अध्यादेशमा रहेको यस्तै खाले व्यवस्था यसअघि दुई पटक फिर्ता गरेकाले यस पटक के गर्ने भन्नेमा परामर्शमा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।