Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचन बहिष्कार अभियान संचालन गरिरहेका १० जना सुनवलबाट पक्राउ

निर्वाचन बहिष्कार अभियान संचालन गरिरहेका १० जना सुनवलबाट पक्राउ

images
  • निर्वाचन बहिष्कार अभियान संचालन गरिरहेका १० जना सुनवलबाट पक्राउ
    images
    images

    सुनवल । स्थानीय तह निर्वाचन बहिष्कार अभियान संचालन गर्दै हिडिरहेका १० जनालाई सुनवल बाट प्रहरीले गिरफ्तार गरेको छ।

    नेपाल क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राम सिंह श्रीस, मोहनलाल शर्मा, रवि पाण्डे लगायत १० जनालाई प्रहरीले पक्राउ गरेको प्रदेश कार्यालय सचीव राजु भुजेलले जानकारी दिएका छन् ।

    लुम्बिनी प्रदेशमा ३ वटा कमान्ड बनाएर क्रान्तिकारी माओवादीले स्थानीय तह निर्वाचन बहिष्कार अभियान संचालन गरिरहेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।