काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक आइतबार वैशाख २० गते अपराहन्न साढे १२ बजे केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा बस्ने गरि बोलाइएको छ ।
बैठकमा समसामयिक विषय र पार्टी महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा सुकुम्बासी समस्याबारे छलफल नहुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology