Logo

२०८३, कार्तिक २८गते


images
images

प्रेस स्वतन्त्रता दिवस

प्रेस स्वतन्त्रता दिवस : माइतिघरमा ऐक्यवद्धता र्याली

प्रेस स्वतन्त्रता दिवस : माइतिघरमा ऐक्यवद्धता र्याली

images
  • प्रेस स्वतन्त्रता दिवस : माइतिघरमा ऐक्यवद्धता र्याली
    images

    काठमाडौँ ।  आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइदै छ । यसै अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता र्याली निकालेको छ ।

    images
    images
    images

    र्यालीमा महासंघका पदाधिकारीसहित पत्रकारहरुको उपस्थिति रहेको थियो ।  महासंघले 'शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्धन' भन्ने नारा सहितको ऐक्यवद्धता र्याली गरेको हो । र्यालीमा सहभागिहरुले विभिन्न नारा लेखिएका पम्पलेट बोकेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।