Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

दयाहाङ राईको टिप्पणी- गरिबी पो लुकाउन सकिदोरहेनछ !

दयाहाङ राईको टिप्पणी- गरिबी पो लुकाउन सकिदोरहेनछ !

images
  • दयाहाङ राईको टिप्पणी- गरिबी पो लुकाउन सकिदोरहेनछ !
    images
    images

    काठमाडौँ । अभिनेता दयाहाङ राईले सरकारप्रति व्यंग्य गर्दै गरिवी लुकाउन नसकिने टिप्पणी गरेका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै अभिनेता राईले सम्पत्ति लुकाउन सकिने भएपनि गरिवी लुकाउन सकिदोरहेनछ भनेका हुन् । उनले भनेका छन्- 'जस्तो कि…यहाँ, सम्पति त लुकाउन सकिने रहेछ, गरिबी पो लुकाउन सकिदोरहेनछ !!!'

    images
    images
    images

    सरकार पूर्व तयारी बिना सुकुम्बासी बस्ति भत्काएको प्रति अभिनेता राईले व्यंग्य गरेका हुन् । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।