Logo

२०८३, आश्विन १०गते


images
images

एमालेको देवदह मेयरमा धुब्र खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार

एमालेको देवदह मेयरमा धुब्र खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार

images
  • एमालेको देवदह मेयरमा धुब्र खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार
    images
    images

    देवदह। देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको टुंगो लागेको छ। जस अन्तर्गत प्रमुखमा धुब्र खरेल र उपप्रमुखमा विद्या लक्ष्मी गुरुङले टिकट पाएका छन्। 

    images
    images
    images

    मेयरको दौडमा हालका नगर अध्यक्ष टिकाराम चापागाईं, यम राना, धुब्र खरेल, प्रकाश अर्याल लगायतका नेताहरु थिए भने अन्तिममा ध्रुब खरेल र टिकाराम चापागाईंमध्य कसलाई टिकट दिने भन्नेमा पार्टीभित्र छलफल चलेकोमा अन्तिममा खरेलले टिकट पाएका हुन् 

    images
    images
    images

    त्यसै गरि पार्टीले उप प्रमुखमा बिद्या लक्ष्मी गुरुङलाई टिकट दिने निर्णय गरेको छ। गुरुङ बहालवाला उपप्रमुख हुन्। 

    images
    images
    images


    यी हुन् टुंगिएका उपमहानगर र नगरपालिकाका उम्मेदवार
    बुटवल उपमहानगर पालिका 
    मेयरः बाबुराम भट्टराई
    उपमेयरः सावित्रा अर्याल

    तिलोत्तमा नगरपालिका

    मेयरः मोहन चापागाईं
    उपमेयरः जागेस्वरीदेवी चौधरी

    सैनामैना नगरपालिका

    मेयरः चित्र कार्की
    उपमेयरः बिना राना

    देवदह नगरपालिका

    मेयरः ध्रुव खरेल
    उपमेयरः विद्यालक्ष्मी गुरुङ्ग

    सिद्वार्थनगर नगरपालिका

    मेयरः डा. रामप्रसाद बस्याल
    उपमेयरः उमा अधिकारी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।