Logo

२०८३, आश्विन ११गते


images
images

विश्वप्रकाश भन्छन् - बहुमत हुन बहुसंख्या हुनैपर्छ, उत्तर कोरियामा बाहेक सबै देशमा यहि हुन्छ !

विश्वप्रकाश भन्छन् - बहुमत हुन बहुसंख्या हुनैपर्छ, उत्तर कोरियामा बाहेक सबै देशमा यहि हुन्छ !

images
  • विश्वप्रकाश भन्छन् - बहुमत हुन बहुसंख्या हुनैपर्छ, उत्तर कोरियामा बाहेक सबै देशमा यहि हुन्छ !
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अध्यादेशबाट संबैधानिक परिषदमा बहुमतको ब्याख्या गलत भएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै उपसभापति शर्माले बहुमत भनेको बहुसंख्यक नै हुनुपर्छ भन्दै सर्वोच्च अदालतको ब्याख्याको पालना सबैले गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यतामा यहि हुन्छ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्- 'संविधानको धारा १२८(४) भन्छ- सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ ! अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ । उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रुपमा यहि नै हो ।'

    images
    images
    images

    संबिधानमा संबैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ भने प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत रहने गरी ७ सदस्यीय हुने गर्दछ । तर सरकारले ४ जनाको उपस्थितिमा बैठक बस्न सक्ने र ३ जनाको सहमतिमा प्रस्ताव पारित हुनसक्ने गरी अध्यादेश ल्याएर यसअघिको व्यवस्था संशोधन गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।