Logo

२०८३, आश्विन १०गते


images
images

पश्चिम बंगालमा मुख्यमन्त्री ममताले राजीनामा नदिएपछि राज्यपालले गरे विधान सभा भंग

पश्चिम बंगालमा मुख्यमन्त्री ममताले राजीनामा नदिएपछि राज्यपालले गरे विधान सभा भंग

images
  • पश्चिम बंगालमा मुख्यमन्त्री ममताले राजीनामा नदिएपछि राज्यपालले गरे विधान सभा भंग
    images
    images

    काठमाडौँ । भारतको पश्चिम बंगालका राज्यपाल आरएन रविले पश्चिम बंगाल विधान सभा विघटन गर्ने आदेश जारी गरेका छन् ।

    images
    images
    images

    राज्यपालले आदेश जारी गर्दै भारतीय संविधानको धारा १७४ को उपधारा (२) को खण्ड (ख) द्वारा प्रदान गरिएको अधिकारको प्रयोग गर्दै, विहिबारदेखि लागू हुने गरी पश्चिम बंगाल विधान सभा विघटन गरेको जानकारी दिएका हुन् ।

    images
    images
    images

    पश्चिम बंगाल विधानसभा चुनावमा हार बेहोरेपछि मुख्यमन्त्री ममता बनर्जीले राजीनामा दिन अस्वीकार गरेपछि नयाँ सरकार गठन बारे अन्योलता बढेको थियो ।

    images
    images
    images

    अब विधान सभा भंग भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ र शनिबार नयाँ मुख्यमन्त्री शपथ ग्रहण हुने बताइएको छ ।

    हालै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत हासिल गर्दै २९४ सदस्यीय विधान सभामा २०७ सिट जितेको छ । त्यस्तै मुख्यमन्त्री ममता बेनर्जीको तृष्णमूल काँग्रेसले केवल ८० सिटमा जित हासिल गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पश्चिम बंगाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।