Logo

२०८३, कार्तिक २८गते


images
images

तुईन खोला नजिकको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु

तुईन खोला नजिकको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु

images
  • तुईन खोला नजिकको सुख्खा पहिरो हटाइयो, आवागमन सुचारु
    images

    चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोलाको सुख्खा पहिरो हटाएर आवागमन दुइतर्फी सुचारु गरिएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान अवरुद्ध भएको सडक पहिरो हटाएर दुईतर्फी सुचारु भएको छ । पछिल्ला केहि दिनमा लगातार ढुंगा खसिरहेपछि सडक एकतर्फी र दुई तर्फी अवरुद्ध भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तुईन खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।