सुनवल । सुनवल नगरपालिका वडा ७ ले माओवादी केन्द्रमा नारायण आचार्यलाई वडा अध्यक्षको रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
पार्टी निकट स्रोतका अनुसार आचार्य सहित महिला सदस्यमा लेममाया कुवार , दलित महिला सदस्यमा निरमाया बिक, खुल्ला सदस्यमा प्रेमलाल पान्डे, हर्क गुरुङलाई अगाडि सार्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology