Logo

२०८३, आश्विन १०गते


images
images

आन्तरिक विवादमै एमालेले लगायो उम्मेदवारको टुंगाे, सुनवल-७ मा पाण्डेको उम्मेदवारी

आन्तरिक विवादमै एमालेले लगायो उम्मेदवारको टुंगाे, सुनवल-७ मा पाण्डेको उम्मेदवारी

images
  • सेतोमसी सहकर्मी
  • आन्तरिक विवादमै एमालेले लगायो उम्मेदवारको टुंगाे, सुनवल-७ मा पाण्डेको उम्मेदवारी
    images
    images

    सुनवल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनवल नगरपालिका वडा नं. ७ ले पार्टीका जिल्ला कमिटी सदस्य  विनोद पाण्डेलाई  वडा अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सार्ने  निर्णय गरेको छ । 

    images
    images
    images

    पार्टी निकट स्रोतका अनुसार पाण्डेसहित महिला सदस्यमा तुल्सी ज्ञवाली, दलित महिला सदस्यमा गायत्री परियार र खुल्ला सदस्यमा  लालबहादुर थापा र  ओमप्रकाश चौधरीलाई अगाडी  सार्ने निर्णय गरेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।