सुनवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनवल नगरपालिका वडा नं. ७ ले पार्टीका वडा समिति अध्यक्ष विरमान रानालाई वडा अध्यक्षको उम्मेदवारको रुपमा अगाडी सार्ने निर्णय गरेको छ ।
पार्टी निकट स्रोतका अनुसार रानासहित महिला सदस्यमा कमला पौडेल, दलित महिला सदस्यमा सिर्जना नेपाली र खुल्ला सदस्यमा गोविन्द कवँर र ईन्द्रजित चौधरीलाई अगाडी सार्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology