Logo

२०८३, कार्तिक २८गते


images
images

टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्कियो, यात्रुको आकस्मिक उद्धार

टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्कियो, यात्रुको आकस्मिक उद्धार

images
  • टर्किस एयरको विमान अवतरणको क्रममा टायर पड्कियो, यात्रुको आकस्मिक उद्धार
    images

    काठमाडौँ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलायन्सको विमानमा अवतरणका क्रममा टायर पड्किएको छ ।

    images
    images
    images

    प्राप्त जानकारी अनुसार विमान अवतरण गरिसकेपछि टायर विस्फोट भई आगो लागेको थियो । सो घटनापछि सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई आकस्मिकरुपमा उद्धार गरिएको थियो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

    images
    images
    images

    विमानस्थलमा रहेका आपत्कालीन उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको र घटनाबारे थप प्राविधिक अनुसन्धान सुरु गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टर्किस एयरलायन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।