Logo

२०८३, आश्विन ९गते


images
images

कोरोना भाइरस

दैनिक नयाँ रेकर्ड बनाउदै कोरोना, २४ घन्टामा झन्डै साढे सात हजार संक्रमित थपिए

दैनिक नयाँ रेकर्ड बनाउदै कोरोना, २४ घन्टामा झन्डै साढे सात हजार संक्रमित थपिए

images
  • दैनिक नयाँ  रेकर्ड बनाउदै कोरोना, २४ घन्टामा झन्डै साढे सात हजार संक्रमित थपिए
    Coronavirus
    images
    images

    २० वैशाख काठमाडौ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमणका विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित र संक्रमितबाट मृत्यु हुनेको संख्या दैनिक उकालो लागीरहेको छ । यो संगै कोरोना भाइरसले नेपालमा दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ रहेको छ ।

    images
    images
    images

    यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।