Logo

२०८३, आश्विन १०गते


images
images

समृद्ध सुनवल सुखि सुनवलवासि गराउने गठवन्धनको प्रतिवद्धता

समृद्ध सुनवल सुखि सुनवलवासि गराउने गठवन्धनको प्रतिवद्धता

images
  • सेतोमसी सहकर्मी
  • समृद्ध सुनवल सुखि सुनवलवासि गराउने गठवन्धनको प्रतिवद्धता
    images
    images

     
    सुनवल ।  स्थानिय तहको चुनाव नजिकीदै गर्दा चुनावी सरगर्मि पनि वढेको छ । उम्मेदवारी फिर्ता सगै चुनाब चिन्ह निर्वाचन अयोगले प्रदान गरेपछि  चुनावी माहोल तातेको हो ।

    images
    images
    images

     पश्चिम नवलपरासीका स्थानिय तह मध्ये ३ नगरपालिका र ५ स्थानिय तहहरु रहेका छन् । सवै स्थानिय तहमा कतै चुनावी तालमेल रहेको छ भने कतै एक्ला एक्लै पनि चुनावी मैदानमा उत्रेका छन् । यसै सन्दर्भमा सुनवल नगरपालिकामा नेपाली कांग्रेस र माओवादीको गठवन्धन वनेको छ । गठवन्धनले आफ्नो जित शुनिश्चत भएको जनाएको छ ।
     
     गठवन्धनले संयुक्त प्रेस वक्तब्य जारी गर्दै गठवन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार अर्जुन कुमार पोखरेलले समृद्ध सुनवल सुखी सुनवलवासी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै सुनवलका अधुरा योजनाहरु पुरा गर्ने वताउदै शिक्षा , स्वास्थ्य लगाएत भौतिक पुर्वधारमा जोड दिने बताए । त्यस्तै सामुदायिक विद्यालयहरुलाई विश्वका शैक्षिक संस्था संग प्रतिष्सपर्दा गराउने लक्ष्य रहेको उम्मेदवार पोखरेलको भनाई छ । 

    images
    images
    images

    त्यस्तै गठवन्धनका उपमेयर पदका उम्मेदवार लेखनाथ खरेलले पाँच वर्षमा समृद्धिको ढोको खेल्ने बताउदै बेरोजगारी हटाउनका लागी विशेष योजना वनाउने बताए । जनताका अत्यावश्यक सेवाहरुलाई घरघरमै पुरियाउने लक्ष्य सहित गठवन्ध अगाडि वढेको बताए । 
    गठवन्धमा नेपाली कांग्रेस बाट मेयर सहित वडा नम्वर १,२,३,६,८ र १० मा समर्थन रहेको छ भने वडा नम्वर ४,७,९,११,१२ र १३ मा मित्रवत प्रतिस्पर्धा गर्ने  जनाएको  छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।