Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल ७ को बाटो हिलो र धुलोमुक्त हुनेछ : आचार्य 

सुनवल ७ को बाटो हिलो र धुलोमुक्त हुनेछ : आचार्य 

images
  • सुनवल ७ को बाटो हिलो र धुलोमुक्त हुनेछ : आचार्य 
    images
    images

    सुनवल  । नेकपा (माओवादी केन्द्र) सुनवल  नगरपालिबाट वडा नं ७ का  अध्यक्ष पदका उम्मेदवार नारायण आचार्यले  वडाभित्र हिलो तथा धुलोमुक्त बाटो गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

    images
    images
    images

    यसअघि निर्वाचित जनप्रतिनिधिले जनता सोचे  अनुरुप काम नगरेको  बताउँदै उनले आफुहरु निर्वाचित भए लगतै पहिले सुनवल ७ को बाटो निर्माण कार्य अगाडी बढाउने बताए  । उनले भने "ज्यामिरे अस्नैया सडक पहिले माओवादीको पहलमा निर्माण भएको र अहिले जिर्ण  अवस्थामा रहेको छ। यस बाटोलाई माओवादीले नै पुन निर्माण गर्ने  छ ।"

    images
    images
    images

    सुनवल नगरपालिका वडा ७ अध्यक्ष पदका लागि आचार्य सहित ३ जनाले उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।