Logo

२०८३, आश्विन ११गते


images
images

स्थानिय निर्वाचनको लागि बझाङमा दुई हजार एक सय सुरक्षाकर्मि परिचालन

स्थानिय निर्वाचनको लागि बझाङमा दुई हजार एक सय सुरक्षाकर्मि परिचालन

images
  • स्थानिय निर्वाचनको लागि बझाङमा दुई हजार एक सय सुरक्षाकर्मि परिचालन
    images
    images

    रमेश बहादुर सिह, बझाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई  निष्पक्ष वातावरणमा सम्पन्न गर्न बझाङ जिल्लाभरी दुई हजार एक सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचन अवधी भर हुनसक्ने सम्भावित गतिविधि नियन्त्रण गर्न जिल्लाका १२वटै स्थानिय तहमा सुरक्षा कर्मी खटिन लागेका हुन जिल्ला सुरक्षाका समितिको बैठकले निर्वाचन केन्द्रलाई अतिसंवेदनशील संवेदनसिल  र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी बावुराम अर्यालले बताए ।

    images
    images
    images

    उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारेको र निर्वाचन बिथोल्ने खालका गतिविधि भए तत्काल कारबाही गरीने र जिल्लाभर ११ सय म्यादी प्रहरी ७ सय नेपाल प्रहरी ३ सय ५० सशत्र प्रहरी र नेपाली सेना परिचालन हुने छन।’

    images
    images
    images

    जिल्लाभर १ सय ८३ मतदानस्थलमध्ये ४० वटालाई अतिसंवेदनशील, ५९ वटालाई संवेदनशील र अन्य मतदानस्थललाई सामान्यमा रुपमा राखेको प्रजिअ अर्याले जानकारी दिए । बझाङ जिल्लामा कुल मतदातको संख्या १ लाख २२ हजार १ सय ३७ रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।