Logo

२०८३, आश्विन ९गते


images
images

शैक्षिक संस्था पनि अब हप्तामा दुई दिन बिदा, अरु बिदा कटौती

शैक्षिक संस्था पनि अब हप्तामा दुई दिन बिदा, अरु बिदा कटौती

images
  • शैक्षिक संस्था पनि अब हप्तामा दुई दिन बिदा, अरु बिदा कटौती
    images
    images

    काठमाडौँ । सरकारले विभिन्न विदाहरु कटाउँदै शिक्षण संस्थाहरुमा हप्तामा दुई दिन विदा दिने भएको छ । सरकारले गरेको शनिबार र आइतबार विदा दिने निर्णय कार्यान्वयन गर्ने तर शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिने गरि हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
    ‘सम्बन्धित तहले हप्ताको ५ दिन १० देखि ४ बजेसम्म पठन पाठन गराउने तथा हिउँदे, वर्षे र स्थानीय विदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म मात्र विदा दिन सक्ने गरि ब्यवस्था गरिएको उनले बताए । 

    images
    images
    images

    यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन र स्थानीय बिदा पाँच दिन दिने गरिएको थियो । 

    images
    images
    images


    विद्यालयमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षालयमा सीटीईभीटीले र विश्वविद्यालयमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।