Logo

२०८३, आश्विन १०गते


images
images

दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष पहाडीमाथि आक्रमणको प्रयास !

दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष पहाडीमाथि आक्रमणको प्रयास !

images
  • दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष पहाडीमाथि आक्रमणको प्रयास !
    images
    images

    बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीमाथि नेकपा एमालेका कार्यकर्ताहरूद्धारा आक्रमणको प्रयास भएको छ । रुपन्देहीको सैनामैना ९ जनज्योतिटोलमा बुधबार साँझ पौन ८ बजेको समयमा आफ्नै भजित भेट्न गएका पहाडीले सोही क्रममा आफुमाथि एमाले कार्यकर्ताले आक्रमणको प्रयास गरेको बताएका छन् ।

    नितान्त पारिवारिक भेटघाटमा गएको बेला नियोजित रुपमा २ सय जना एमाले कार्यकर्ताले घेराबन्दी गरेर कुटपिटमा उत्रेको पहाडीले बताए । ‘भतिजलाई भेट्न आएको हुँ, भतिज घर नजिकैको आफन्ती मुकुन्द दूतराजको घरमा बसिरहेको बेला १०-१२ वटा गाडीमा एमालेका युवा कार्यकर्ता ओर्लेर आक्रमण गर्न थालेँ’ पहाडीले भने –‘तुरुन्तै प्रहरी र स्थानीयले जोगाउदाल सुरक्षित स्थानमा रहेको बताउँने पहाडीले विनाकारण आक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।