Logo

२०८३, आश्विन १०गते


images
images

सीमा विवाद

सीमाको रक्षा मधेशीले गरेको सिके राउतको दाबि

सीमाको रक्षा मधेशीले गरेको सिके राउतको दाबि

images
  • सीमाको रक्षा मधेशीले गरेको सिके राउतको दाबि
    images
    images

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सीमाको रक्षा मधेशीले गरेको बताएका छन् ।

    images
    images
    images

    जनमत पार्टीले सोमबार माइतीघरमा गरेको प्रदर्शनका क्रममा बोल्दै राउतले सीमामा लड्ने र सीमाको रक्षा गर्ने नै मधेशी रहेको बताएका हुन् ।  उनले भने- 'तपाईँहरू खाली काठमाडौंमा बसेर बोल्नु मात्रै हुन्छ, सीमा रक्षा भनेकै मधेशीले गरेको छ, कुनै नेपाली सेना, प्रहरी, राजामहाराजा वा शासकले होइन ।'

    images
    images
    images

    उनले लिम्पुवाधुरा र लिपुलेक राजा महाराजा र सशकले बेचेको आरोप लगाउदै मधेशीको हातमा शासन भएको भए लिपुलेकको अवस्था नआउने समेत दाबि गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सीमा
  • # मधेशी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।