Logo

२०८३, आश्विन ९गते


images
images

अल–जजीराकी पत्रकारलाई रिपोर्टिङ कै क्रममा गोली हानी हत्या

अल–जजीराकी पत्रकारलाई रिपोर्टिङ कै क्रममा गोली हानी हत्या

images
  • अल–जजीराकी पत्रकारलाई रिपोर्टिङ कै क्रममा गोली हानी हत्या
    images
    images

    एजेन्सी । अल–जजीराकी एक पत्रकारलाई आज बिहान इजराइली सुरक्षा बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।

    images
    images
    images

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ ।

    images
    images
    images

    जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अल–जजीरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।