Logo

२०८३, आश्विन ९गते


images
images

युएईका राष्ट्रपति शेख खलिफाको ७३ बर्षको उमेरमा निधन, ४० दिने शोंकको घोंषणा

युएईका राष्ट्रपति शेख खलिफाको ७३ बर्षको उमेरमा निधन, ४० दिने शोंकको घोंषणा

images
  • युएईका राष्ट्रपति शेख खलिफाको ७३ बर्षको उमेरमा निधन, ४० दिने शोंकको घोंषणा
    images
    images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ ।

    images
    images
    images

    संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ । सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।