Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेस - एमालेको गठबन्धनलाई पछि पार्दै सल्यानको कुमाख १ मा माओवादी विजयी

कांग्रेस - एमालेको गठबन्धनलाई पछि पार्दै सल्यानको कुमाख १ मा माओवादी विजयी

images
  • कांग्रेस - एमालेको गठबन्धनलाई पछि पार्दै सल्यानको कुमाख १ मा माओवादी विजयी
    images
    images

    सल्यान । सल्यानको कुमाख गाउँपालिका–१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे ।

    images
    images
    images

    महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।