Logo

२०८३, आश्विन १०गते


images
images

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलै विजयी

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलै विजयी

images
  • एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलै विजयी
    images
    images

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

    images
    images
    images

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।

    images
    images
    images

    अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।