Logo

२०८३, आश्विन १०गते


images
images

प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा जनमोर्चाका खड्का विजयी

प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा जनमोर्चाका खड्का विजयी

images
  • प्युठानको मल्लरानी गाउँपालिका अध्यक्षमा जनमोर्चाका खड्का विजयी
    images
    images

    प्युठान । प्यूठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का ३ हजार दुई सय ३८ मतका साथ विजयी भएका छन् । 

    images
    images
    images

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज श्रेष्ठले २ हजार ८ सय २ मत प्राप्त गरे । यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

    images
    images
    images

    नेकपा एमालेकी इश्वरा आचार्यलाई पराजित गर्दै श्रेष्ठ उपाध्यक्ष पदमा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ७० मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी इश्वरा आचार्यले २८ सय मत प्राप्त गरिन ।

    images
    images
    images

    मल्लरानी गाउँपालिकाका ५ वटा वडामध्ये चारवटामा गठबन्धनका उमेदवार विजयी भएका छन् भने वडा ३ नम्बरमा एमालेका उमेदवार विजयी भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।