Logo

२०८३, आश्विन १०गते


images
images

भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति विजयी, अरू सबैको जमानत जफत

भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति विजयी, अरू सबैको जमानत जफत

images
  • भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति विजयी, अरू सबैको जमानत जफत
    images
    images

    भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेमकिपाका सुनिल प्रजापति निर्वाचित भएका छन्। 

    images
    images
    images

    अन्तिम मतपरिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरे।

    images
    images
    images

    त्यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।