Logo

२०८३, आश्विन १०गते


images
images

९ महिना लामो संसद अवरोधबाट पछि हट्यो एमाले

९ महिना लामो संसद अवरोधबाट पछि हट्यो एमाले

images
  • ९ महिना लामो संसद अवरोधबाट पछि हट्यो एमाले
    फाइल फोटो
    images
    images

    काठमाडौं । ९ महिना लामो संसदको अवरोध हटेको छ । नेकपा एमालेले गतवर्ष भदौ २३ गतेदेखि संसद अवरोध जारी राखेको थियो ।

    images
    images
    images

    मंगलबारदेखि सुरु भएको संसदको बैठकमा सम्बोधन गर्दै सो पार्टीका महासचिव प्रदीप ज्ञवालीले अवरोध फिर्ता लिएको बताएका थिए ।

    images
    images
    images

    उनले आफ्नो दललाई विभाजन गरेर जानेहरुलाई जनताले उचित ढंगले फैसला गर्ने बताएका थिए ।  उनले आजैदेखि संसदको अवरोध निर्णय गरेको बताएका थिए ।

    images
    images
    images

    पार्टी विभाजनका लागि भएका क्रियाकलापलाई हटाएको र विरोधलाई प्रस्तुत गर्ने  फरक तरिकाले विरोध गरिरहने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।