Logo

२०८३, आश्विन १०गते


images
images

यी हुन् ३४ पालिका जहाँ एमालेले गठबन्धनलाई एक्लै हरायो

यी हुन् ३४ पालिका जहाँ एमालेले गठबन्धनलाई एक्लै हरायो

images
  • यी हुन् ३४ पालिका जहाँ एमालेले गठबन्धनलाई एक्लै हरायो
    images
    images

    काठमाडौं । अहिलेसम्म नेकपा एमालेले ८१ स्थानीय तहमा प्रमुख जितेको छ। तीमध्ये ३४ पालिकामा उसले विभिन्न पार्टीका गठबन्धनलाई हराएको छ।

    images
    images
    images

    एमालेले विगतमा आफूले हारेको ठाउँमा समेत विभिन्न गठबन्धनलाई हराएको छ।  

    images
    images
    images

    हेर्नुहोस् एमालेले सत्ता र अन्य पार्टीका गठबन्धनलाई हराएका ३४ पालिकाः

    images
    images
    images


    १. जोरायल गाउँपालिका, डोटी (२०७४ मा आफूले जितेको यसपटक माओवादी र समाजवादीको गठबन्धनलाई हराएको।)

    २. तिनाउ नगरपालिका, पाल्पा (२०७४ मा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)

    ३. छथर गाउँपालिका, तेह्रथुम (२०७४ को निर्वाचनमा आफूले जितेको यसपटक सत्ता गठबन्धनलाई हराएको।)


    ४.ऐंसेलुखर्क गाउँपालिका, खोटाङ (पहिला कांग्रेसले जितेको तर यसपटक गठबन्धन भएर पनि हराउन सफल भएको।)

    ५.चौबीसे गाउँपालिका, धनकुटा (पहिला आफूले जितेको यसपटक माओवादी र जसपा गठबन्धनलाई पराजित गरेको।)

    ६. चुरे गाउँपालिका कैलाली (पहिला आफूले जितेको यसपटक गठबन्धनलाई हराएको।)

    ७. छत्रकोट गाउँपालिका, गुल्मी (यसअघि आफूले जितेको यसपटक कांग्रेस र राजमो गठबन्धनलाई हराएको।)

    ८. सत्यवती गाउँपालिका, गुल्मी (पहिला कांग्रेसले अध्यक्ष जितेको तर यसपटक गठबन्धन गर्दा समेत जित्न सफल।)

    ९. सरूमारानी गाँउपालिका, प्युठान (यसअघि पनि आफैंले जितेको यसपटक सत्ता गठबन्धनलाई हराउन सफल।)

    १०.भीमफेदी गाँउपालिका, मकवानपुर (यसअघि पनि कांग्रेस माओवादी गठबन्धनलाई हराएको।)

    ११. हतुवागढी गाउँपालिका, भोजपुर (यसअघि पनि कांग्रेस-माओवादी गठबन्धनलाई हराएको र यसपटक पनि हराउन सफल।)

    १२. पञ्चेश्वर, बैतडी (यसअघि आफूले जितेको यसपटक कांग्रेस र एकीकृत समाजवादी गठबन्धनलाई हराएको।)

    १३. पूर्वखोला गाउँपालिका, पाल्पा (यसअघि आफैंले जितेको र यसपटक सत्ता गठबन्धनलाई हराएको।)

    १४. माङ्सेबुङ गाउँपालिका, इलाम (यसअघि कांग्रेसले जितेको यसपटक गठबन्धनलाई हराउन सफल भएको।)

    १५.पाणिनी गाउँपालिका, अर्घाखाँची (यसअघि कांग्रेसले जितेको तर यसपटक गठबन्धनलाई हराएको।)

    १६. थलारा गाउँपालिका, बझाङ (यसअघि आफैंले जितेको यसपालि अध्यक्षमा सत्ता गठबन्धनलाई हराएको।)

    १७. कोन्ज्योसोम गाउँपालिका, ललितपुर (यसअघि माओवादीले जितेको यसपालि सत्ता गठबन्धनलाई हराएको।)

    १८. बर्दगोरिया गाउँपालिका, कैलाली (सत्तारूढ गठबन्धनलाई हराएको।)

    १९. बेसीशहर नगरपालिका, लमजुङ (सत्ता गठबन्धन हराएको। २०७४ मा पनि एमालेकै जित।)

    २०. औरही गाउँपालिका, धनुषा (माओवादी र एकीकृत समाजवादीको गठबन्धन। २०७४ मा कांग्रेसले जितेको।)

    २१. षडानन्द नगरपालिका, भोजपुर (कांग्रेस र माओवादी गठबन्धन हराएको। २०७४ मा कांग्रेसले जितेको।)

    २२. भिमाद नगरपालिका, तनहुँ (समाजवादी र कांग्रेस गठबन्धनलाई हराएको।)

    २३. बेनी नगरपालिका, म्याग्दी ((कांग्रेस र माओवादी गठबन्धन हराएको।)

    २४. जुनीचाँदे गाउँपालिका, जाजरकोट (कांग्रेस-माओवादीसहितको गठबन्धनलाई हराएको।)

    २५. सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।) 

    २६. मोलुङ गाउँपालिका, ओखलढुंगा (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)

    २७. तलकोट गाउँपालिका, बझाङ (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)

    २८. ईन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक (समाजवादी-माओवादीको गठबन्धनलाई हराएको।)

    २९. धनकुटा नगरपालिका, धनकुटा (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)

    ३१. भोटखोला गाउँपालिका, संखुवासभा (कांग्रेस-समाजवादी गठबन्धनलाई हराएको।)

    ३२. ढोरपाटन नगरपालिका, बागलुङ (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)

    ३३. आँधीखोला गाउँपालिका, स्याङ्जा (कांग्रेस- समाजवादीको गठबन्धनलाई हराएको।)

    ३४. माडी नगरपालिका, चितवन (कांग्रेस-माओवादीको गठबन्धनलाई हराएको।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।