Logo

२०८३, आश्विन ११गते


images
images

मेयर बनेको भोलिपल्टै हर्कराज साम्पाङ खानेपानी समस्या हल गर्न पानीको मुहानमा

मेयर बनेको भोलिपल्टै हर्कराज साम्पाङ खानेपानी समस्या हल गर्न पानीको मुहानमा

images
  • मेयर बनेको भोलिपल्टै हर्कराज साम्पाङ खानेपानी समस्या हल गर्न पानीको मुहानमा
    images
    images

    काठमाडौ ।धरानका नवनियुक्त मेयर हर्क साम्पाङ बधाई तथा शुभकामनाको अबिर मेट्न नपाउदै मेयर हर्क साम्पाङ खानेपानी मुहानमा पुगेको छ ।देशभरका अधिकांश मेयरहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने फिल्डमा खटिएर काम गरिरहेका छन् ।

    images
    images
    images

    साम्पाङ आज धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न निर्देशन दिएका छन ।उनले मुहानमा कमजोरी सच्याउन निर्देशन दिए ।आफै सरसफाईमा सक्रिय भए ।

    images
    images
    images

    साम्पाङले आफ्नो पहिलो उद्देश्य धरानको खानेपानीको समस्या समाधान गर्नु रहेको बताइसकेका छन् ।उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन भनेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।