Logo

२०८३, आश्विन ९गते


images
images

सुर्या लाइफद्वारा प्रस्तावकको मृत्युुमा बिमितलाइ मासिक आय लाभ प्रदान

सुर्या लाइफद्वारा प्रस्तावकको मृत्युुमा बिमितलाइ मासिक आय लाभ प्रदान

images
  • सुर्या लाइफद्वारा प्रस्तावकको मृत्युुमा बिमितलाइ मासिक आय लाभ प्रदान
    images
    images

    नवलपरासी । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावकको मृत्युमा मासिक आय लाभ  प्रदान गरेको छ । बर्दघाट नगरपालिका ९ निवासी उमाशन्कर गिरिले आफ्नी छोरीको जीवन बिमा सुर्या लाइफबाट गराएको र उनको मृत्यु भएकोले छोरी कृतीज्ञा गिरिलाई मासिक आय लाभ प्रदान गरिएको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीकी परासी शाखा प्रबन्धक सानुमाया भट्टराईले जानकारी दिईन् । 

    images
    images
    images

    भट्टराईका अनुसार गिरिले ३ लाख बराबरको बिमाङ्क रकम रहेको जीवन बिमामा छोरीको  प्रस्तावक बस्नु बसेकी थिइन् र अहिले प्रस्तावकको दुर्घटनामा परि निधन भएकोले बिमाङ्क रकमको १ प्रतिशतले हुन आउने रकम ३ हजार प्रती महिना प्रदान गरिने उनले बताइन्  । 

    images
    images
    images

    अहिले तीन महिनाको एकमुष्ट रकम ९ हजार रुपैया माछापुच्छ्रे बैंकको चेकबाट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।