Logo

२०८३, आश्विन ९गते


images
images

बजेट २०७९/०८० 

बजेटमा लालपुर्जा : ५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिइने

बजेटमा लालपुर्जा : ५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिइने

images
  • बजेटमा लालपुर्जा : ५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र दिइने
    images
    images

    काठमाडौं । सरकारले अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा लालपुर्जा वितरण गर्ने भएको छ ।

    images
    images
    images

    आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहका ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने लक्ष्य राखिएको छ ।

    images
    images
    images

    संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री शर्माले भूमिको समुयोचित प्रयोग गर्न संघीय भूउपयोग नीति कार्यान्वयन गरिने बताए ।

    images
    images
    images

    उनले कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने बताए । प्रदेश र स्थानीय तहमा भुउपयोग तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग गरिने अर्थमन्त्री शर्माले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट २०७९/०८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।