Logo

२०८३, आश्विन ९गते


images
images

बजेट २०७९-८०

सरकारको नयाँ कार्यक्रम : एलपी ग्यास छोडौँ विजुली जोडौँ

सरकारको नयाँ कार्यक्रम : एलपी ग्यास छोडौँ विजुली जोडौँ

images
  • सरकारको नयाँ कार्यक्रम : एलपी ग्यास छोडौँ विजुली जोडौँ
    images
    images

    काठमाडौ । सरकारले खाना पकाउने एलपी ग्यासको उपयोग कम गराउन नयाँ कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षको बजेट पेश गर्दै एलपी ग्यास छोडौँ विजुली जोडौँ कार्यक्रम घोषणा गरेका हुन् । 

    images
    images
    images

    यो कार्यक्रम अन्तर्गत एलपी ग्यासको प्रयोग क्रमश घटाउने र विद्युतीय चुलो जडानलाई जोड दिइने उनले जानकारी दिए । यसका लागि विद्युतीय प्रणालीको विकाश गर्नुका साथै एलपी ग्यासको अनुदान क्रमशः घटाउँदै विद्युतीय चुलो प्रयोगमा अनुदान दिइने भएको छ । 

    images
    images
    images

    यसैअन्तर्गत सिंहदरबारभित्र आगामी साउन महिनासम्ममा एलपी ग्यास विस्थापन गरिने अर्थमन्त्री शर्माले जानकारी दिए । 

    images
    images
    images

    ३ बर्षभित्र विद्युतीय वितरण प्रणाली विकास गरि एलपी ग्यास र पेट्रोलियमको प्रयोग उल्लेख्य रुपमा घटाउने उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट २०७९-८०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।