Logo

२०८३, आश्विन ९गते


images
images

बजेट २०७९-८० 

स्यानिटरी प्याडको कर ९० प्रतिशत घट्यो 

स्यानिटरी प्याडको कर ९० प्रतिशत घट्यो 

images
  • स्यानिटरी प्याडको कर ९० प्रतिशत घट्यो 
    images
    images

    काठमाडौँ ।  महिनावारी हुँदा लगाइने स्यानिटरी प्याडको कर सरकारले ९० प्रतिशत घटाएको छ । नयाँ बजेटमा स्यानिटरी प्याडमा लगाइँदै आइएको कर ९० प्रतिशत कर छुट दिने ब्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराएका हुन् । 

    images
    images
    images

    यस्तै स्यानिटरी प्याड उत्पादनका लागि ल्याइने कच्चा पदार्थको करमा पनि छुट दिने ब्यवस्था सरकारले गरेको छ । 

    images
    images
    images

    महिलाका लागि अनिवार्य बस्तुका रुपमा रहेको स्यानिटरी प्याडलाई विलासिताको बस्तु मानि सरकारले कर लगाइरहेको भन्दै चर्को विरोध हुँदै आएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।