Logo

२०८३, आश्विन ९गते


images
images

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

नारायणी अस्पताल घटनामा एक जना पक्राउ

images
  • नारायणी अस्पताल घटनामा एक जना पक्राउ
    images
    images

    वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटना पछि चिकित्सकमाथी भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images
    images
    images

    घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ । 

    images
    images
    images

    मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नारायणी अस्पतालमा आकस्मिक कक्षमा उपचारका क्रममा गम्भीर मुटुरोगीको निधन भएपछि घटनापछि अस्पतालमा तोडफोड गरिएको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणी अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।