Logo

२०८३, आश्विन ९गते


images
images

अन्तर्राष्ट्रिय

अस्पतालबाट डिस्चार्ज भए सोनम वाङ्चुक

अस्पतालबाट डिस्चार्ज भए सोनम वाङ्चुक

images
  • अस्पतालबाट डिस्चार्ज भए सोनम वाङ्चुक
    images
    images

    काठमाडौं । भारतका सामाजिक अभियन्ता सोनम वाङ्चुक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यमा सुधार आएको जानकारी दिँदै अब अस्पतालबाट घर फर्किन लागेको बताएका छन् ।

    images
    images
    images

    वाङ्चुकले डिस्चार्जपछि सबैभन्दा पहिले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने र त्यसपछि लद्दाख फर्किने योजना रहेको बताएका छन् ।

    images
    images
    images

    उनले उपचारमा संलग्न चिकित्सक र अस्पतालका कर्मचारीप्रति विशेष आभार व्यक्त गरेका छन् । गुरुग्रामस्थित मेदान्ता अस्पतालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको प्रशंसा गर्दै उनले आफ्नो उपचारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले सबै मिलेर गरेको आन्दोलन सफल भएको भन्दै आगामी दिनमा पनि सबै जोडिएर रहने बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सोनम वाङ्चुक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।